Total Pageviews

Latest Post

सनी लियोन बालबाल बाचिन्

Written By Unknown on Saturday, February 22, 2014 | 5:33 AM

मुम्वई – बलिउडकी सेक्सी नायिका सनी लियोनको सुटिङका झण्डै मृत्युको मुखमा पुगेकी छिन् । तर, अरुका चलाखीका कारण उनले ज्यान गुमाउन भने परेन ।

मलेसियामा सुटिङ्ग भईरहेको सनीको फिल्म “टिना और लोलो” को सुटिङ्गका क्रमा एउटा उनी माथि एउटा दुर्घटना घटेको थियो ।
फिल्मको मागे अनुसार चलचित्रमा अभिनय गर्ने अर्का कलाकार दिपक तिजोरी एक्सन सिन गरिरहेका थिए । एक सिनमा दिपकले सनीको गर्धन पक्डिनु पर्ने थियो । तर, दिपक आफ्नो अभिनयमा यस्तोसँग लागेकी उनले सन्नीको गर्धनलाई जोडले निचोरिरहेको छु भन्ने सम्म ख्याल गरेनन् । सनीलाई सास फेर्न गा¥हो भइरहेको थियो । त्यो कुरा एक्सन डाइरेक्टरले चाल पाए र तुरुन्त “कट” भनिहाले । सुटिङ्गको बेला व्यालेन्स विग्रेर सो दुर्घटना भएको जनाईएको छ ।
स्रोतका अनुसार दिपकले आफुले गरेको गल्ती गरेको भन्दै सनीसँग माफी मागेका छन् ।

पुनमको अर्को योगा, जसले बनाउँछ सबैलाई फिट...(तस्विरसहित)

ट्विटरमा आफ्नो प्रशंसकका लागि पूनम पाण्डले निकै दुःख गर्ने गर्छिन् । आफ्ना उत्तेजक तस्विर राखेर होस् या उत्तेजक तथा विवादास्पद कुराहरू ट्विट गरेर होस् उनी आफ्ना प्रशंसकलाई आफसँगै जोडिरहने गर्छिन् । यस्तै क्रममा पुनमले योगा मन पराउने आफ्ना प्रशंसकहरूका लागि नयाँ योगा ल्याएकी छिन् ट्विटरमार्फत । उनले योगा गरिरहेको एक उत्तेजक तस्विर ट्विट गरेर आफ्ना प्रशंशकलाई आफूतिर आकर्षित गरेकी छिन् ।

उनले ट्विट गरेको उक्त तस्विरमा उनी टपलेस छिन् र योगा गरिरहेकी छिन् । घुँडा मारेर बसेकी उनले उक्त तस्विर ट्विट गरेर क्याप्सनमा लेखेकी छिन्, 'बिहान को केही मिनेटको योगा.. सेक्सी हुने सिक्रेट ।'

यसभन्दा अगाडि भ्यालेन्टाइन डेमा पनि उनले आफ्नो यस्तै निकै उत्तेजक तस्विर ट्विटरमा पोष्ट गर्दै लेखेकी थिइन्, 'यो उनीहरूलाई जो आज एक्लै छन् ।'

Bolayo Bolayo Sanu Pokhareli Mayale- Sapan Rai New Nepali Song 2014

Written By Unknown on Saturday, February 8, 2014 | 6:08 AM

Watch Music Video Online of "Bolayo Bolayo Sanu Pokhareli Mayale" by Sapan Rai New Nepali Song 2014

Song – Bolayo Bolayo FEAT. Neeta & Anupam
Vocal / Music – Sapan Shrestha
Lyrics – Raman Subedi
Arranger – Sanjay Hamal
Choreographer – Anupam Shrestha
Edit – Paul Shah
Cam/ Direction – Nitin Chand


Foreign Money Exchange Rate of 29th January 2014

Written By Unknown on Tuesday, January 28, 2014 | 9:29 PM


Exchange Rate for 29 January, 2014


Exchange Rates Fixed by Nepal Rastra Bank
Currency Unit Buying/Rs. Selling/Rs.
Indian Rupee
100
160
160.15
Open Market Exchange Rates
(For the purpose of Nepal Rastra Bank)
Currency Unit Buying/Rs. Selling/Rs.
U.S. dollar
1
99.72
100.32
European euro
1
136.11
136.93
UK pound sterling
1
165.25
166.25
Swiss franc
1
110.92
111.58
Australian dollar
1
87.82
88.35
Canadian dollar
1
89.76
90.30
Singapore dollar
1
78.25
78.72
Japanese yen
10
9.67
9.73
Chinese renminbi (Yuan)
1
16.48
16.58

Only Buying rates
Currency Unit Rates/Rs.
Swedish Krone
1
15.44
Danish Krone
1
18.24
Hong Kong dollar
1
12.85
Saudi Arabian riyal
1
26.59
Qatari riyal
1
27.38
Thai baht
1
3.03
UAE Dirham
1
27.15
Malaysian ringgit
1
29.90

Note: Under the present system the open market exchange rates
quoted by different banks may differ.