Get

Home » » पुरुषबाट महिलाले चाहने १० कुरा(video)

पुरुषबाट महिलाले चाहने १० कुरा(video)

Written By Unknown on Monday, June 10, 2013 | 2:39 AM




romantic_pictures_ppl_49
महिलाले पुरुषबाट अपेक्षा गर्ने कुराहरु यहाँ प्रस्तुत गरिएका छन्
१. यदि दुईजना कुरा गरिरहनुभएको छ भने आफ्नी महिलाको कुराहरु सुन्नुहोस् । यसो गर्नुभयो भने भावनालाई कदर गरेको जस्तो देखिन्छ ।
२. महिलाहरु खराब मुडमा हुनुको कारण जहिले पनि महिनावारीको समस्या होइन भन्ने तथ्य पुरुषहरुले पहिल्याउन सक्ने हुनुपर्छ ।
३. पुरुषहरुमा भावनात्मक गुणको विकास । तर, यसो भन्नाले महिलाहरु पुरुषहरु रोएको
हेर्न चाहन्छन् भन्ने होइन, मात्र पुरुष महिलाप्रति बढि संवेदनशील हुन् भन्ने चाहना हो ।
४. पुरुषहरुले आफ्नो मनको सबै भावनाहरु बाँडुन् भन्ने चाहना । पुरुषहरुले आफूलाई धेरै कुरा गरोस् भन्ने चाहना महिलाहरुको हुन्छ ।
५. पुरुषले आफ्नो परिवार र साथीभाइसँग शिष्ट व्यवहार देखाओस् भन्ने चाहना प्रत्येक महिलाको हुन्छ किनभने महिलाले पनि त्यस्तै व्यवहार गरिरहेका हुन्छन् ।
६. कहिलेकाँही आफ्नी महिलाको लागि खाना बनाइदिने । महिलाहरुलाई विशेष अवसरहरुमा केहि अचम्म भएको मन पराउँछन् ।
७. तपाईंको पुरुषत्वले तपाईंले चलाउने गाडीसँग केहि सम्बन्ध राख्दैन । गाडि जहिले पनि ठिक्कको गतिमा चलोस् भन्ने महिलाहरुको चाहना हुन्छ ।
८. आफ्नी महिलाप्रति रक्षात्मक हुनुहोस् उनमा अधिकार नजमाउनुहोस्, यसलाई मन्त्रजस्तै बनाउनुहोस् ।
९. आफ्नो पुरुषले माया गर्ने कुरा प्रचार गरोस् भन्ने कुरा महिला चाहन्छन् र उनीहरुले माया कसरी उजागर गर्ने र देखाउने भन्ने कुरा पुरुषहरुमा नै छोड्ने गर्दछन् ।
१०. महिलाहरुलाई गुमाउनु छ भने केहि कुरा ढाँटे नै काफी हुन्छ, उनलाई गुमाउनु छैन भने बफादार र साँचो कुराहरु बोल्ने गर्नुहोस् ।
(पुरा भिडियो हेर्न यहाँ बक्समा क्लिक गर्नुहोस – Click Below Box For Watch Full Video) ↓

भिडियो हेर्नको लागि तलको बक्सको बिचमा क्लिक गर्नुहोस

Share this article :

Post a Comment