Get

Home » » मालसामान गायबपछि संझनाको अर्को करामत (भिडियो)

मालसामान गायबपछि संझनाको अर्को करामत (भिडियो)

Written By Unknown on Monday, July 1, 2013 | 4:59 AM

भिडियो हेर्न को लागि तलको बक्सको बिचमा  डबल क्लिक गर्नुहोस

आँखा झिमिक्क मालसामान गायब’ बोलको गीतमा नृत्य गरेर एकाएक चर्चामा आएकी मोडल संझना प्याकुरेल फेरी अर्को करामत गर्ने तयारीमा छिन् । उनले अभिनय गरेको चलचित्र ‘करामत’ भदौ ७ गतेबाट प्रदर्शनमा आउने भएको छ । दिनेश पौडेलको निर्देशनमा तयार भएको यो चलचित्रलाई रोहि श्रेष्ठ र राजु महर्जनले निर्माण गरेका हुन् ।चलचित्रमा सुमन सिंह, संझना प्याकुरे, सोनिया शर्मा, राजु महर्जन लगायतका कलाकारको अभिनय छ । चलचित्रमा लक्ष्मण शेषले संगीत भरेका छन् । यसैबिच चलचित्रमा समावेश ‘के भो के भो’ बोलको गीत अनलाइनखबर मार्फत सार्वजनिक गरिएको छ । यो गीतमा प्रविशा अधिकारीले आवाज दिएकी छिन् । दयाराम पाण्डेले लेखेको यो गीतमा सुमन सिंह र संझना प्याकुरेलको नृत्य हेर्न सकिन्छ । - See more at: http://filmysangalo.blogspot.com/2013/07/blog-post.html#sthash.ucKuekIR.dpuf
Share this article :

Post a Comment