३० जेठ, एजेन्सी । भारतको कोचीमा एमबिए पढिरहेकी एक छात्रालाई आफ्नै साथिको
अश्लिल भिडियो बनाएको आरोपमा पक्राउ गरिएको छ । २३ वर्षीय ती युवतीले
आफ्नै कोठामा बस्ने अर्की साथीको अश्लिल भिडियो बनाएर लण्डनमा रहेका
प्रेमिलाई पठाएकी थिइन् । घटनाबारे जानकारी पाएपछी कलेजका
प्रध्यानाध्यापकले उजुरी गरेपछि ती युवतीलाई प्रहरीले पक्राउ गरेको थियो ।
प्रहरीले हिरासतमा लिएर बयान लिने क्रममा आफूले अश्लिल भिडियो खिचेर पठाएको स्विकार गरेकि छिन् । उनीसँगै होस्टेलको उक्त कोठामा तीन अन्य युवतीहरू बस्ने गर्थे । ती युवतीहरुले कपडा फेर्ने बेलामा ती युवतीले भिडियो क्यामरा (ह्यान्डिक्याम) अन गरेर छाड्ने गरेकी थिइन् । भिडियो क्यामेराले कैद गरेका ती भिडियो उनले आफ्ना लण्डनमा रहेका प्रेमीलाई इमेल गरिदिएकी थिइन् ।

Post a Comment