Total Pageviews

Showing posts with label Miscellaneous. Show all posts
Showing posts with label Miscellaneous. Show all posts

युबतिहरुको ओठ हेरेर उनीहरुको स्वभाव पत्ता लगाउन सकिन्छ(hernush video)

Written By Unknown on Monday, June 10, 2013 | 3:04 AM


lips-othकुनै व्यक्तिसँगको पहिलो भेटमै उसको विषयमा केही खास कुरा थाहा हुन सक्छ ? निश्चय पनि तपाई कुनै पनि व्यक्तिसँग भेट्दै गर्दा केही कुरामा ध्यान दिनुस् तपाई उसको स्वभाव थाहा पाउन सक्नुहुनेछ । तपाई अगाडि रहेको व्यक्तिको अनुहारको मुस्कुराहट देहेर हामीलाई प्रसन्तता हुनु स्वभाविक हो ।

यही मुस्कुराहट अर्थात ओंठलाई ध्यानसँग हेरेर उसको स्वभाव आंकलन गर्न सकिन्छ । ज्योतिषशास्त्रमा शारीरिक लक्षण र बनावटको निकै ठुलो महत्व छ । त्यही लक्षणको आधारमा कुनै पनि व्यक्तिको सम्बन्धमा सटिक भविष्यवाणी गर्न सकिन्छ । र उसको स्वभाव आँकलन गर्न सकिन्छ । कुनै पनि व्यक्तिसँग भेट्दै गर्दा हाम्रो पहिलो नजर उसको अनुहारमै पर्दछ ।
त्यतिबेला ओंठमा ध्यान दिनुस् । सबैको ओंठ अलगअलग हुने गर्दछ । ज्योतिषशास्त्रमा कस्तो ओंठ भएका व्यक्तिको कस्तो स्वभाव हुन्छ भन्ने कुरा उल्लेख छ । मोटो ओंठ जुन व्यक्रिको ओंठ सामान्यभन्दा बढी मोटो देखिन्छ । त्यस्ता व्यक्ति क्रोधी, भावना प्रधान र जिद्दी स्वभावका हुन्छन् । ओंठमा कोठी कुनै व्यक्तिको ओंठको तल कोठी छ भने यसले निर्धनतातर्फ इशारा गर्दछ । कहिलेकाँहि अचानक ओंठ फड्कन सुरु गर्दछ । अंगहरु फर्फराउनुलाई ज्योतिष विज्ञानमा गहिरो महत्व दिइएको छ ।
अतंः जब कुनै व्यक्तिको ओंठ फड्कन्छ यो यसले कुनै प्रिय वस्तु प्राप्त गर्ने संकेत हो । ठुलो ओंठ ठुलो ओंठ हुनेहरु खुब खाने हुन्छन् । चाँडै आवेशमा आउछन् । यदि कुनै व्यक्तिको ओंठमा कोठी छ भने ओठमा कोठी हुने अधिकांश व्यक्ति निकै कामुक हुन्छन् । यस्ता मानिस अरुलाई चाँडै प्रभावित गर्न सक्षम हुन्छन् । रसिक ओंठः रातो रङ्ग, मृदुल, चिल्लो, कलात्मक ओंठ रसिक मानिन्छ । यस्ता ओंठ भएका व्यक्तिहरु सुन्दर, कलात्मक र राम्रो स्वभावका हुन्छन् ।

भिडियो हेर्नको लागि तलको बक्सको बिचमा क्लिक गर्नुहोस