Total Pageviews

खेताला- (अश्लील दर्जा पाएको फिल्म) | Khetala 2013 New Nepali Film Watch Online FREE Full Part

Written By Unknown on Monday, January 27, 2014 | 8:48 AM

Nepali Movie – Khetala
Starring – Rajesh Dhungana, Puskar Regmi, Monika Dahal, Kishor Chaulagain, Manju Rasaili, Janawi Sharma, Tamanna Pokharel etc.
Writer – Rambhakta Shrestha
Director – Shiva Ghimire


The movie ‘Khetala’ is rated ‘A’ – not for the youngsters less than 16 years. The movie is the presentation of Uttargaya Films by Ram Bhakata Shrestha

Nagbeli promo video released

The first look of the debut movie of well known choreographer Gobind Rai as a director, ‘Nagbeli’ was released in a program held in Kathmandu. The movie produced by Romian Limbu features Harshika Shrestha, Dayahang Rai, Nir Shah, Vicky Malla, Surabhi Jain, Yashraj Garach, Sambhav Shrestha, Ashok Phuyal, Rupa Rana, Luniva Tuladhar, CP Poudel and others.

The story of ‘Nagbeli’ is written by journalist Dipendra Lama and is produced under the banner of Cheli Maiti International Films.


‘Nagbeli’ Trailer video:



Talking at the event held in Union House, Anamnagar, the director Gobind Rai told that he started direction on the suggestion of Rekha Thapa. Gobind had invited his guru, Kamal Rai, from Darjeeling for the choreography of the songs in the movie.

The movie shot in Kathmandu, Lalitpur, Bhaktapur and different places of Kabhre district. The date of the release of the movie in theater is yet to be announced.

The premier of the movie was previously held Nuneaton,UK on October 26, 2013.

भित्री अंग देखिंदा समेत पत्तो भएन नायिका बेनिशा हमाललाई (फोटो सहित)

नायिका बेनिशा हमालले  चर्चा कमाउन बलिउड नायिकाको सिको गरेकी छिन् । विभिन्न समयमा बलिउड नायिकाले सार्वजनिक कार्यक्रममा भित्रीवस्त्र नलगाई सहभागिता जनाएर चर्चा कामाउने गरेका समाचार र तस्वीर संचारमाध्यममा आइरहेका हुन्छन् । तर नेपालमा भने यस्ता विषय धेरै कम मात्र हुन्छन् । नायिका बेनिसाले बलिउड-हलिउड नायिकाको सिको गर्दै एक कार्यक्रममा आफूले लगाएको कपडा सम्हाल्न नसकेर आफ्नो भित्री अंग देखाएकी छिन् ।


राजधानीमा शनिबार भएको मिस नर्स नेपाल २०७० प्रतियोगितामा जजको रुपमा सहभागी बनेकी नायिका हमालले पत्रकारको अगाडि संबेदनशिल अंग छोप्न सकिनन् । रातो मिनि-स्कटमा देखिएकी यि नायिकालाई आफ्नो  भित्रि वस्त्र देखिदा समेत उनलाई कुनै ख्यालै थिएन । हमालको  यस्तो अवस्था देखिएपछि संचारकर्मीको आखाँ उनैतिर गयो तर उनले थाहै नपाएजस्तो गरिन । यिनले यस्तो काम जानी जानी गरिन वा नजानी त्यो उनैलाई थाहा होला ।

उनको यस्तो हर्कदलाई धेरैले फिल्म चर्चामा ल्याउनको लागि हो भनेका छन् ।  उनले अभिनय गरेको फिल्म ‘मोक्ष’ रिलिजको तयारीमा छ ।  यहि फिल्मको प्रचार गर्न यिनले यस्तो गरेको हुनसक्छ ।  चलचित्र ‘श्वर’ बाट नेपाली चलचित्र क्षेत्रमा प्रवेश  गरेकी हमाल  पछिल्लो समय चलचित्र क्षेत्रमा प्रवेश गरेका अभिनेत्री मध्ये  एक हुन् ।  नयां नायिकाहरु चर्चा कमाउन यस्ता विभिन्न विवादीत कार्य गर्ने गर्दछन् । तर फिल्मको चर्चा कमाउन लाजै मर्दो काम  त गर्न भएननी बेनिशा जी ?

राष्ट्रपतिको नामसमेत थाहा छैन यी सभासद्लाई (फोटो सहित)

Written By Unknown on Sunday, January 26, 2014 | 1:39 AM

समानुपातिक निर्वाचन प्रणालीले देशमा विचित्र विचित्रका सभासद् पैदा गरिरहेको छ । संविधान निर्माणजस्तो जटिल दायित्व निर्वाह गर्ने जिम्मेवारी बोकेका थुप्रै सभासद्मा संविधानको विज्ञता त छाडौँ आधारभूत ज्ञानसमेत पाइँदैन । त्यसमा पनि केही सभासद् त पराकाष्ठा नै छन् ।

देशको राष्ट्रप्रमुखको समेत नाम थाहा नभएका व्यक्ति सभासद् छन् भनेर पत्याउन गाह्रै पर्छ । तर, राप्रपा नेपालकी सभासद् श्रीकान्ती पासीलाई न देशको राष्ट्रप्रमुखको नाम थाहा छ, न सरकारप्रमुखको । संविधान लेख्न कस्सिएर पहिलोपटक कपिलवस्तुबाट काठमाडौं आएकी यी ‘पानवाली’लाई संविधान भनेको के हो भन्ने नै थाहा छैन । तर, आफू संविधान बनाउन आएकी हुँ भन्नेचाहिँ थाहा छ ।

राप्रपा नेपालकै एक नेतामार्फत सम्पर्कमा आएकी पासीमा राजनीतिको सामान्य ज्ञान पनि नभएको पाइयो । अन्तर्वार्ताका लागि उनको मोबाइल नम्बरमा सुरुमा सम्पर्क गर्दा पासीले कुराको मेसो पाइनन् र सँगै रहेका एक पुरुषलाई फोन दिइन् । ती पुरुष पासीसँग एउटै फ्ल्याटमा बस्ने अर्की सभासद् धानु महराका पति रामआशिष महरा रहेछन् । उनले नै अन्तर्वार्ताको समय मिलाइदिए ।

तोकिएको समयमा मैजुबहालस्थित उनको फ्ल्याटमा फोटोपत्रकार सतिश पोखरेलसहित पुगियो । ढक्ढकाएको निकैबेरपछि मात्रै ढोका खुल्यो । ढोका खोल्ने उनै सभासद् पासी रहिछन् । उनले हामीलाई नियालेर हेरिन्, तर केही बोलिनन् । हामीले आफूहरू पत्रकार भएको र अन्तर्वार्ताका लागि आएको बताउँदा पनि उनले कुनै प्रतिक्रिया जनाइनन् । कुरा नबुझेको महसुस गरेर हामीले भन्यौँ, ‘तपाईंको फोटो खिच्न आएको, पत्रिकामा छाप्न ।’

तैपनि उनले भित्र जान आग्रह नगरेपछि हामी आफैँ अगाडि लाग्यौँ । सो फ्ल्याटमा चार कोठा रहेछन् । हामी पसेको कोठाभित्र एक थान बेड थियो भने एक छेउमा केही धार्नी आलु बिस्कुन लगाइएको थियो । गाउँबाट ल्याइएका चामल, तेललगायत अन्य सामग्री पनि थिए । पासीले उभिएर फोटोका लागि पोज दिइन्, पहिलोपटक हाँसिन् दाँत देखाएर ।
 सोही फ्ल्याटमा बस्ने राप्रपा नेपालकै अर्की सभासद् धानु महराको प्रवेश भयो । उनी अलि टाठी देखिन खोज्दै थिइन् । क्यामरा देखेपछि उनलाई के लाग्यो कुन्नि, सुन्दरी प्रतियोगिताकी प्रतिस्पर्धी जसरी क्यामराअघि हात जोड्दै आफ्नो परिचय दिन थालिन् । ‘नमस्कार, म धानु महरा । घर सिन्धुली । राप्रपा नेपालकी सभासद् । अहिले संविधान लेख्न काठमाडौं आएकी छु…।’ धानुको ‘सक्षिप्त परिचय कार्यक्रम’ सकियो । यतिन्जेलमा कोठाभित्र अरू एक–दुईजना थपिएका थिए ।

अब सुरु भयो पासीको अन्तर्वार्ता । पहिलो प्रश्न सोधियो, ‘तपाईं राजनीतिमा कसरी आउनुभयो ?’ उनको मुख खुलेन । ‘तपाईं संविधानसभामा के–के एजेन्डा लैजाँदै हुनुहुन्छ ?’ दोस्रो प्रश्नमा पनि पासी बोलिनन् । तपाईंलाई नेपालका राष्ट्रपतिको नाम थाहा छ ? बल्ल मुख खोलिन्, ‘थाहा छैन ।’ अनि प्रधानमन्त्री र मन्त्रीहरू कतिजनाको नाम थाहा छ ? उनले ‘कसैको पनि थाहा नभएको’ बताइन् ।

पासीलाई आफ्नो पार्टीको नाम भने कण्ठ रहेछ । कुन पार्टीबाट सभासद् हुनुभएको हो भन्ने प्रश्नमा तत्कालै भनिन्, ‘राप्रपा नेपाल ।’ त्यसपछि फेरि ‘थाहा छैन’ शृंखला सुरु भयो ।

राप्रपा नेपाल पार्टीका एजेन्डा केके छन् ?
थाहा छैन ।

नेपालमा संघीयता कस्तो हुनुपर्छ ?
थाहा छैन ।

संघीयता भनेको के हो ?
थाहा छैन ।

संविधानसभामा के मुद्दा उटाउनुहुन्छ ?
थाहा छैन ।

अत्यन्तै निर्दोष शैलीमा सभासद् पासी प्रस्तुत भइन् । उनको अनुहार विद्यालयमा शिक्षकले सोधेको प्रश्नको जवाफ नजानेर नर्मस भएको विद्यार्थीको जस्तो देखियो । त्यसपछि प्रश्न अन्यत्र मोड्न बाध्य भयौँ ।


पासी कपिलवस्तुको पसर्निया गाविसस्थित आमलोनाहामा पानपसल चलाउँथिन् । राम्रै चलेको थियो उनको व्यवसाय । तर, तीन महिनादेखि पानपसल बन्द छ । अचानक राप्रपा नेपालले सभासद्मा सिफारिस गरेपछि उनले पानपसल खोल्न छाडेकी हुन् ।

समानुपातिकबाट सभासद्मा छनोट भएको थाहा पाएर गत ३ माघमा नाइट बस चढी काठमाडौं आइन् । राजधानीमा उनको यो पहिलो आगमन थियो । बसपार्कमा ओर्लेर सोध्दै खोज्दै धुम्बाराहीस्थित राप्रपा नेपालको पार्टी कार्यालय पुगिन् । त्यो साँझ गौशालाको एक होटलमा बसिन् । त्यसपछि अर्की सभासद् धानुले मैजुबहालमा पहिल्यै लिएको फ्ल्याटमा बस्न थालिन् ।

काठमाडौं आएपछि उनी राप्रपा नेपालले गरेको प्रशिक्षण कार्यक्रममा सहभागी हुन तीन दिन धानुसँगै सिंहदरबार पनि गइन् । उनीसँगै गत माघ ७ र ८ गते संविधानसभा भवन पुगिन् । तर, काठमाडौंका धेरै ठाउँ उनका लागि अझै अपरिचित नै छन् । आफू बसिरहेको ठाउँको नाम पनि भन्न सक्दिनन् । नयाँ ठाउँ जानुपर्‍यो भने हिँडेर सोध्दै जान्छिन्, गाडी चढ्दा हराइन्छ भनेर ।

सभासद् हुने कुरा पासीको कल्पनाभन्दा टाढा थियो । ‘सभासद् भएपछि निकै खुसी भएकी छु,’ उनले भनिन् । माओवादी जनयुद्धमा विद्रोही पक्षबाट उनको दाजुको हत्या गरिएको थियो । उनका दाजु राप्रपा नेपालसँग आबद्ध थिए । त्यसैले पहिलेदेखि नै उनले राप्रपा नेपालको नाम सुनेकी थिइन् । अघिल्लो संविधानसभाको चुनावमा उनी राप्रपा नेपालको जुलुसमा खुब हिँडिन् । केही दिन पानपसल बन्दै गरेर उनी खटिइन् ।
काठमाडौं आउनुभन्दा पहिले उनले दुईपटक राप्रपा नेपालका अध्यक्ष कमल थापालाई भेटेकी थिइन् । काठमाडौं आइसकेपछि गत ८ माघमा कमल थापालाई भेट्न उनी थापानिवास विशालनगर गइन् ।

कपिलवस्तु–३ मा राप्रपा नेपालबाट प्रत्यक्ष चुनाव लडेकी विजय लक्ष्मी सिंहको सिफारिसमा उनलाई राप्रपा नेपालले दलित महिला कोटाबाट समानुपातिकको बन्दसूचीमा राखेको थियो । चुनावका वेला पासी सिंहको प्रचारमा खटिइन् । सिंह प्रत्यक्षमा चुनाव हारिन्, तर पासी समानुपातिकबाट सभासद् भएकी छिन् । ४३ वर्षीया पासीका छोराछोरी छैनन् । अब राजनीति नछोड्ने मनस्थिति उनको छ ।

प्रस्तुति : भुवन शर्मा
तस्बिर : सतिश पोखरेल
श्रोत: नया पत्रिका


Uges Limbu - Hami Nepali [ Feat. Diwas Gurung ] MV 2014

Official Music Video for Hami Nepali Plus Bonus Track Baneko Cha
Full Version of Baneko cha will be released soon .

* Hami Nepali - Music, Lyrics, composed by Uges , Lead guitars feat. Diwas .


* Baneko cha - Music by Diwas . Vocal feat. Uges [ Bonus Track special ]

* Special Thanks to Darnal Sulav, Sushil Shrestha
and the Rest of the team for the Creative Support.
Also Everyone who was Involved in the participation of the ' Hami Nepali Garva Cha Malai ' Picture Submission , and specifically those whom i requested personally , as much as this is mine and Diwas s music video , this is Equally as yours . Also to my Friends and Family who supported me in this Hami Nepali Journey . Thank you very much .
Love .

कांग्रेसमय भयो सिंहदरबार (फोटो फिचर)

काठमाडौं, माघ १२ – संविधानसभाको सबैभन्दा ठूलो पार्टी नेपाली कांग्रेसको संसदीय दलको चुनावका कारण आइतबार मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार मतदानस्थल जस्तै देखिन्थ्यो ।

भित्र छिर्ने गेटदेखि मन्त्रालय अघिल्तिरका सडकमा समेत कांग्रेसका पार्टी नेता र कार्यकर्ताको भरिभराउ भयो ।
विहान ९ बजे मतदान हुनु पहिले नै कांग्रेस संसदीय दलको कार्यालयमा पार्टी नेता, सभासद र कार्यकर्ताको भीड लागिसकेको थियो ।

पार्टी सभापति सुशील कोइराला र नेता शेरबहादुर देउवा कसको पक्षमा पल्ला भारी हुन्छ भन्नेमा सबैका आआफ्नै अनुमान र अड्कलबाजी थियो । भोट दिने सभासदभन्दा शुभेच्छुक र समर्थक नेताहरुमा चासो बढि देखिन्थ्यो । सिंहदरबारका बिभिन्न मन्त्रालयबाट सर्वसाधारणका लागि वितरण हुने प्रवेश पास उपयोग गरेरै कांग्रेस कार्यकर्ता संसदीय दलको कार्यालयमा पुगेका थिए । निर्धारित समयभन्दा आधाघण्टा ढिलो सुरु भएको मतदानमा सबैभन्दा पहिले पार्टी महामन्त्री प्रकाशमान सिंहले भोट खसाउनुभयो । मतदान सुरु भएको केहीबेरमै विद्युतीय मेसिन बिग्रियो । त्यसपछि नेता कार्यकर्ता खैलाबैला गर्न थाले । कोही नयाँ मेशिनको खोजीमा लागे । कोही मतपत्र छपाएर गर्नुपर्छ भन्ने पक्षमा पनि देखिए ।

तर मतपत्रबाट गर्दा समय पनि लाग्ने र गलत सन्देश पनि जाने भएकाले नयाँ मेशिनबाटै काम चलाउने कुरा भयो । नयाँ मेशिनको बन्दोबस्त भएपछि पहिले भएका सबै मतदान खारेज गरेर पुनः मतदान प्रकृया सुरु भयो । दोस्रोपटक पनि महामन्त्री सिंहले नै पहिले भोट खसाउनुभयो । त्यसपछि सबै नेताले पालैसँग मतदान गरे ।
मतदान गरेर एकछिन माहोल बुझेपछि संसदीय दलको नेताका प्रतिष्पर्धी देउवा बाहिरिनुभयो । कोइराला त्यहीँ बस्नुभयो । साढे १२ बजे मतदान सकियो । विद्युतीय मेसिन भएकाले उतिखेरै मतपरिणाम सार्वजनिक भयो । धेरैले अनुमान गरेजस्तै कोइराला निर्वाचित हुनुभयो ।


भावी प्रधानमन्त्रीको समेत बाटो खोलेर कोइराला विजयी भए लगत्तै उहाँका समर्थक नेता, कार्यकर्ताले हुटिंग गरे । पररर ताली बजाए । खुशीयाली मनाए । नेता कार्यकर्ताको भीडमा उभिएका कोइरालालाई बधाई र शुभकामना साटासाट गर्न भ्याईनभ्याई भयो । केहीबेर बधाई र शुभकामना थापेपछि कोइरालाले सबैलाई धन्यवाद दिनुभयो । ‘पार्टीमा आन्तरिक प्रजातन्त्रको अभ्यास भएको छ, अब पार्टी एक ढिक्का भएर अघि बढ्छ’ उहाँले यति भनेपछि फेरि पनि गडगडाहट ताली बज्यो । सबैतिर हेरेर हात हल्लाउँदै कोइराला गाडी चढेर बाहिरिनुभयो । अब प्रधानमन्त्री उहाँ फेरि सिंहदरबार प्रवेश गर्नुहुन्छ भनेर कुरा गर्दै नेता कार्यकर्ता पनि आआफ्नो बाटो लागे ।

विदेश श्रीमान भएकी उनि वेपत्ता हुँदा...

गुल्मी ११ माघ । ‘तिमी पारी म वारी कुर्लिने, निस्ते खोला विचैमा उर्लिने .........’ केहि दिन अघि विदेश श्रीमान भएकी गुल्मी छापाहिलेकी महिलाले यस्तो गित गाएकी थिईन् । अनि रिडीको माघे सक्रान्ति मेलामा रुकुमकी चेलीले विदेशमा रहेका प्रेमीलाई सम्झीदै यस्तो गित गाएकी थिईन् –‘चिनो रुमाल दे’कोथ्यौं विदामा, बाँच्नै गाह्रो विछोडको पिडामा..........’ यो गित झट्ट सम्झना आयो जव विदेश श्रीमान भएकी छिमेकी जिल्ला पर्वतकी एक महिला माघ २ गते देखि वेपत्ता भएको समाचार पढ्दा । भर्खर उर्लिदो बैंश । आखिर मन न हो वराली हाल्छ । मन सम्हाल्न नसक्ने कतिपयको धै¥याताको बाँध पनि भ्वास्सै फुटि हाल्छ, खाएका बाचा कसम पनि च्वाट्टै टुटी हाल्छ ।

 यो लगनको महिना भर्खर विवाह भएका नव जोडीहरु जिस्कीदै हिँड्छन् बाटो–घाटोमा । उनको पनि १४ महिना अघि मात्र विवाह भएको थियो तर विवाह गरेर ल्याए लगत्तै श्रीमान लागे विदेश तिर ।


भर्खर बसेको माया, भर्खर महशुस हुँदै गरेको जिज्ञाषा........उनले विहान पख अन्तिम स्पर्श गर्दै छोडेर विदेश हिँडेपछि, न जानु है भन्न पनि सकिनन् र न सासु न ससुरालाई रोक्न लगाउन आग्राह गर्न सकिनन् । उनि अर्थात पर्वतको शंकर पोखरी गाविस वडा नम्वर ९ खलडाँडाकी बिमला सुवेदी च्वाई ।

माघे सक्रान्ति चाड आयो झन निरासा ल्यायो । त्यसको अर्को दिन उनि घरबाट एकाएक बेपत्ता भईन् । उनि बेपत्ता हुनुको कारण अहिले सम्म प्रहरीले पत्ता लगाउन सकेको छैन् । श्रीमान रुद्रप्रसाद च्वाई १४ महिना अघि विदेश ह्डिदा के के न सपना साँचेका थिए ति दम्पत्तिले । थाह छैन खै उनलाई के भयो ? कहाँ गईन उनि वा कसैले बेपत्ता पार्यो ? प्रहरीले उनका ससुरा दुर्घाप्रसाद सुवेदी च्वाई लगायतका ४ जनालाई नियन्त्रणमा लिई सोध पुछ गरेर छाडेको बताएको छ ।

नेपाली युवाहरुको यो विवसता, विदेश नगई पनि भएको छैन गए पछि कमाई भन्दा वढि क्षति ब्यहोर्नु पर्ने । यस्ता घटनालाई सम्झीदा भो भयो अव सवै फर्क स्वदेश भन्न मन लाग्छ । अनि तिनै रुकुमेली चेली र गुल्मी छपहिले गाउँकी चेलीले गित मार्फत ब्यक्त गरेको विदेशमा रहेका श्रीमानप्रतिको विलौना गुनगुनाउन मन लाग्छ । तपाई पनि गुनगुनाउने कि ? सुन्ने, गुनगुनाउने भए यसै साथ राखेका छौं ।