मुम्वई – बलिउडकी सेक्सी नायिका सनी लियोनको सुटिङका झण्डै मृत्युको मुखमा पुगेकी छिन् । तर, अरुका चलाखीका कारण उनले ज्यान गुमाउन भने परेन ।
मलेसियामा सुटिङ्ग भईरहेको सनीको फिल्म “टिना और लोलो” को सुटिङ्गका क्रमा एउटा उनी माथि एउटा दुर्घटना घटेको थियो ।
फिल्मको मागे अनुसार चलचित्रमा अभिनय गर्ने अर्का कलाकार दिपक तिजोरी एक्सन सिन गरिरहेका थिए । एक सिनमा दिपकले सनीको गर्धन पक्डिनु पर्ने थियो । तर, दिपक आफ्नो अभिनयमा यस्तोसँग लागेकी उनले सन्नीको गर्धनलाई जोडले निचोरिरहेको छु भन्ने सम्म ख्याल गरेनन् । सनीलाई सास फेर्न गा¥हो भइरहेको थियो । त्यो कुरा एक्सन डाइरेक्टरले चाल पाए र तुरुन्त “कट” भनिहाले । सुटिङ्गको बेला व्यालेन्स विग्रेर सो दुर्घटना भएको जनाईएको छ ।
स्रोतका अनुसार दिपकले आफुले गरेको गल्ती गरेको भन्दै सनीसँग माफी मागेका छन् ।