ट्विटरमा आफ्नो प्रशंसकका लागि पूनम पाण्डले निकै दुःख गर्ने गर्छिन् । आफ्ना उत्तेजक तस्विर राखेर होस् या उत्तेजक तथा विवादास्पद कुराहरू ट्विट गरेर होस् उनी आफ्ना प्रशंसकलाई आफसँगै जोडिरहने गर्छिन् । यस्तै क्रममा पुनमले योगा मन पराउने आफ्ना प्रशंसकहरूका लागि नयाँ योगा ल्याएकी छिन् ट्विटरमार्फत । उनले योगा गरिरहेको एक उत्तेजक तस्विर ट्विट गरेर आफ्ना प्रशंशकलाई आफूतिर आकर्षित गरेकी छिन् ।
उनले ट्विट गरेको उक्त तस्विरमा उनी टपलेस छिन् र योगा गरिरहेकी छिन् । घुँडा मारेर बसेकी उनले उक्त तस्विर ट्विट गरेर क्याप्सनमा लेखेकी छिन्, 'बिहान को केही मिनेटको योगा.. सेक्सी हुने सिक्रेट ।'
यसभन्दा अगाडि भ्यालेन्टाइन डेमा पनि उनले आफ्नो यस्तै निकै उत्तेजक तस्विर ट्विटरमा पोष्ट गर्दै लेखेकी थिइन्, 'यो उनीहरूलाई जो आज एक्लै छन् ।'