Get

Home » » माइक्रोसफ्ट अफिस 2008 (Microsoft Office 2008) कसरी डाउनलोड गर्ने

माइक्रोसफ्ट अफिस 2008 (Microsoft Office 2008) कसरी डाउनलोड गर्ने

Written By Unknown on Sunday, June 23, 2013 | 10:23 PM

Microsoft Office 2008 तपाईले सजिलै र सित्तैमा यो डाउनलोड गर्न सक्नुहुन्छ । अफिसका यी भर्सनहरु डाउनलोड गर्न तपाईसँग माइक्रोसफ्टको इमेल जस्तै: हटमेल, लाइभ आदि भएको हुनुपर्छ । र एउटा आइडीबाट पाँचवटा कम्प्युटरसम्म डाउनलोड गर्न सकिन्छ । याद गर्नुहोस्, तपाईको कम्प्युटरमा विन्डोज ७ वा ८ अपरेटिङ सिस्टम भएको हुनु पर्छ ।

तल क्लिक गरेर सित्तैमा डाउनलोड गर्न सक्नु हुनेछ ।
Share this article :

Post a Comment