Get

Home » » Java मोबाईलमा कुनै पनि सफ्टवेयरको प्रयोगबिना Folder लुकाउन चाहानुहुन्छ ?

Java मोबाईलमा कुनै पनि सफ्टवेयरको प्रयोगबिना Folder लुकाउन चाहानुहुन्छ ?

Written By Unknown on Sunday, June 23, 2013 | 10:29 PM

Java मोबाईलमा कुनै पनि सफ्टवेयरको प्रयोगबिना Folder लुकाउन चाहानुहुन्छ ? ==================== यसका लागि तलका Step हरु Follow गर्नुहोस। → जुन Folder लुकाउनुपर्ने हो त्यसको पछाडी .jad राखेर Rename गर्नुहोस अथवा नामको पछाडी .jad राखेर नयाँ Folder बनाउनुहोस। [ जस्तै Name.jad ] र आफ्ना गोप्य सामाग्री त्यहाँ Move गर्नुहोस| → अब त्यही location मा त्यही नामको तर पछाडी .jar राखेर अर्को Folder बनाउनुहोस। [ जस्तै Name.jar ] → अब हेर्नुस त त्यो Name.jad Folder हरायो। → अनि त्यो हराएको Folder खोल्नलाई चाहिँ Name.jar वाला Folder लाई Rename वा Delete गरीदिनुस। ♦♦ [Note: File Manager बाट हराएपनि Media Player मा चाहिं त्यो Folder भित्रका सामाग्री देखिन्छन ]
Share this article :

Post a Comment