लिङ्ग उत्तेजित नहुने समस्याले गर्दा आफ्नो पार्टनरलाई सन्तुष्टि दिन
नसकेकोमा कहिलेकाँही लज्जित हुनुपरेको छ ? उमेर चढ्दै गइसकेपछि पार्टनरलाई
बेडमा सन्तुष्टि प्रदान गर्न अलि कठिन हुने गर्दछ । लिङ्ग उत्तेजना नहुने
समस्याले तपाईंको सेक्स लाइफमा नकारात्मक असर पुर्याउँदछ । सेक्स लाइफमा
पूर्ण सन्तुष्टि प्राप्त गर्नको लागि स्वस्थ जीवन बाँच्न अत्यावश्यक छ ।
हामीले यहाँ लिङ्ग उत्तेजित गराउने ६ तरिका उल्लेख गरेका छौँ, जसलाई जीवनमा
अपनाउँदा तपाईंलाई फाइदा पुग्नेछ ।
१. राम्रो खानाको सेवनः
तपाईंको डाइटको केहि साधारण परिवर्तनले लिङ्गमा उत्तेजना ल्याउन मद्दत
गर्दछ । केरा, अण्डा, बदाम, खुर्सानी, प्याज र वाइनले तपाईंको सेक्सको
क्षमतालाई वृद्धि गर्न सहयोग गर्दछ । जंक फुडहरुबाट टाढै रहनुहोस् ।
२. तपाईंको लिङ्गलाई व्यायामको आवश्यकता पर्दछः
स्वस्थ मानिसहरु जहिले पनि सेक्सुअल्ली एक्टिभ हुन्छन् । व्यायामले तपाईंको
सेक्स ड्राइभ र क्षमतामा वृद्धि गर्न मद्दत गर्दछ । लिङ्ग उत्तेजना हुने
नदिने तत्व, तनावलाई यसले घटाउन मद्दत गर्छ र टेस्टोस्टेरोनको उत्पादनमा
सहयोग गर्छ । लिङ्गको लागि ‘केगेल’ व्यायाम निकै लाभदायक मानिन्छ ।
३. धुमपान र मद्यपानबाट टाढै रहनुहोस्ः
धुमपान र मद्यपानले तपाईंको सेक्स लाइफ बर्बाद पार्ने कुरा कयौँ पटक
सुनिसक्नुभएको होला । धुमपानले तपाईंको रक्तसंचारलाई घटाउँछ जसले फोक्सोको
क्षमतामा ह्रास आउँदछ । यसले तपाईंको लिङ्ग उत्तेजनामा असर पुर्याउँदछ ।
मद्यपानले तपाईंको शरीरलाई लगद बनाउँदछ र लिङ्ग उत्तेजनामा असर पुर्याउँदछ ।
४. हस्तमैथुन धेरै नगर्नुहोस्ः
साँच्चिकैको सेक्सको लागि केहि बचाउनुहोस् । हस्तमैथुन धेरै गर्नाले
तपाईंको सेक्स प्रतिको चाहनामा कमी आउन सक्छ । निरन्तरको उत्तेजनाले अर्को
दिनमा तपाईंको लिङ्ग उत्तेजनामा कमी आउनसक्छ त्यसकारण चाहनालाई कन्ट्रोल
गर्नुहोस् ।
५. सहि सेक्स पोजिसन चिन्नुहोस्ः
जहिले पनि मुखमैथुनबाट सुरु गर्नुहोस् । मिसनरी र डगीजस्ता सेक्स पोजिसनले
धेरै रक्तसंचार गर्ने हुँदा लिङ्ग उत्तेजना बढि हुने गर्दछ । सुरुमा नै
आफ्नो पार्टनरलाई आफूमाथि चढ्न नदिनुहोस् ।
६. टाइट अन्डरगार्मेन्ट्सहरुको प्रयोग नगर्नुहोस्ः
सुत्दाखेरी टाइट अन्डरगार्मेन्ट्सको प्रयोग नगर्नुहोस् । यसले पेनाइल
टिस्युमा रक्तसंचारमा अवरोध खडा गर्दछ ।
अन्त्यमा, लिङ्ग उत्तेजना नहुने कुरामा चिन्ता गर्न छाड्नुहोस् र स्वस्थ
सेक्स लाइफ अगाडि बढाउनुहोस्
Home »
» सेक्स लाइफमा पूर्ण सन्तुष्टि प्राप्त गर्न लिङ्ग उत्तेजित गराउने ६ तरिका हेर्नुस भिडियो
सेक्स लाइफमा पूर्ण सन्तुष्टि प्राप्त गर्न लिङ्ग उत्तेजित गराउने ६ तरिका हेर्नुस भिडियो
Written By Unknown on Thursday, June 6, 2013 | 12:41 AM
Related posts:
If you enjoyed this article just click here, or subscribe to receive more great content just like it.
Subscribe to:
Post Comments (Atom)
Post a Comment