सबैलाई थाहा छ, महिलाको यौन इच्छा स्तनको माध्यमबाट पनि उत्तेजित हुने
गर्दछ । तर, यस्तो किन हुन्छ ? यो कुरा अहिलेसम्म कसैले पनि भन्न सकेको
थिएन । तर अब चिन्ता गर्न आवश्यक छैन । किनभने अमेरिकाको रट्गर्स
युनिभर्सिटीका मनौवैज्ञानिकहरुले यसको कारण पत्ता लगाएका छन् । उनीहरुका
अनुसार निप्पल पनि महिलाहरुको दिमागको त्यही भागमा संवेदना संचार गराउँछ,
जुन हिस्साबाट महिलाको अन्य जनन अंग जोडिएका हुन्छन् । शोधकर्ताहरुले यो
कुरा पनि पुष्टि गरेका छन् कि आफ्नो यौन जीवनको सुरुवाती दिनमा कयौ महिलाको
निप्पल पनि कामोत्तेजक अंगको रुपमा अधिक सक्रिय रहन्छ । शोधकर्ताहरुले
यसको जाँचका लागि २३ देखि ५६ वर्ष उमेर समूहका ११ जना महिलाको ब्रेन
स्क्यान गरे र यस सम्बन्धमा महत्वपूर्ण जानकारी एकतृत गरेका थिए
भिडियो हेर्नलाई तल क्लिक गर्नुहोस
भिडियो हेर्नलाई तल क्लिक गर्नुहोस
Post a Comment