बलिउड सुन्दर नायिका माधुरी दिक्षितले एक चलचित्रमा कलाकार नासिरुद्दिन
शाहसँग उत्तेजक दृश्य दिएकी छिन् । बलिउडमा आफ्नो अभिनय र नृत्यको कलाले
करोडौ फ्यान पाउँन सफल माधुरीले आखिर किन यो उमेरमा उत्तेजक दृश्य दिइन्
भन्ने प्रश्नले पनि सामाजिक संजालमा चर्चा पाइरहेको छ ।चलचित्र ‘डेढ इश्किया’मा माधुरीले यस्तो दृश्य दिएकी हुन् । तर चलचित्रका
निर्देशक अभिषेक चौबेले मर्यादित ढंगले माधुरी र नासिरुद्दिन शाह बिचको
सेक्स दृश्य छायांकन गरिएको बताएका छन् । चलचित्रको कथाले मागे पछि
माधुरीको यस्तो दृश्य छायांकन गरिएको निर्देशकले दाबी गरेका छन् ।
तर दुई सन्तानकी आमा भैसकेकी माधुरीलाई नयाँ नायिका जसरी किन यस्तो दृश्यको आवश्यकता पर्यो त भन्ने चर्चा पनि चलेको छ ।
तर दुई सन्तानकी आमा भैसकेकी माधुरीलाई नयाँ नायिका जसरी किन यस्तो दृश्यको आवश्यकता पर्यो त भन्ने चर्चा पनि चलेको छ ।
Post a Comment