पूर्ण रुपमा यौन सन्तुष्टि कसरी लिने ? यदि तपाईको यौन साथीले पूर्ण रुपमा
यौन आनन्द प्राप्त गरेको कुरामा तपाईं विश्वस्त हुनुहुन्न भने सोच्नुस्
माया छ भन्दैमा तपाई उसको मनको सबैकुरा पढ्न सक्नुहुन्छ भन्ने छैन । यद्यपी
माया छ भने उसको शरीर र उसको सोचाइ कसरी आनन्दीत हुन्छ भन्ने कुरा केही
हदसम्म थाहा हुन सक्छ । तपाई आफ्नो यौन साथीलाई यौनसम्पर्कको लागि पूर्ण
रुपमा तयार चाहानुहुन्छ भने तपाईले चुम्बनको स्पर्शबाट शुरुवात गर्नुस् ।
तपाई सोझै यौनाङ्गतिर आकर्षित हुनुहुन्छ भन्ने कुराको महसुस नगराउनुस् ।
प्रेमस्पर्श पाखुरा, पछाडिको भाग हुँदै खुट्टातिर पनि हल्का र मुलायम
भुवाको जस्तो स्पर्श गर्नुस् । अनुहार, ओठ, कान, घाँटीमा चुम्बन गर्दै
जानुस् । जब तपाई र तपाईको यौन साथी दुवैजनाको अङ्गप्रत्यङ्ग पूर्ण रुपमा
सक्रिय भएको अनुभव गर्नुहुन्छ तब तपाई पूर्ण रुपमा योनाङ्गतर्फ प्रवेश
गर्नुस् । छातीमा, पछाडिको अङ्गमा, तिघ्रामा, भित्री तिघ्रामा सपर्श
बढाउँदै जानुस् । योनीको बाहिरी भागमा लिङ्गले धक्का दिनुस् र फेरि बाहिर
निकाल्नुस् । यस अवस्थासम्म पुरुष पूर्ण रुपमा उत्तेजनामा आइपुगेको हुन्छ ।
र अब बिस्तारै यौनसम्पर्कलाई निरन्तरता दिनुस् ।
केटीहरुलाई कसरी सेक्स गर्ने - भिडियो सहित
Written By Unknown on Thursday, June 6, 2013 | 11:04 PM
Related posts:
If you enjoyed this article just click here, or subscribe to receive more great content just like it.
Subscribe to:
Post Comments (Atom)
Post a Comment