Get

Home » , , » झाडीमा लुकेर नायकनायीकाको यस्तो मस्ती...

झाडीमा लुकेर नायकनायीकाको यस्तो मस्ती...

Written By Unknown on Saturday, June 8, 2013 | 9:02 PM

नायकनायीकाको रोमान्सको सिनहरू हामीले चलचित्रमा धेरै हेरेका छौ । नायक नायीकाको सेक्स सिन समेत हामीमध्ये कतिपयले हेरेकै होऊला । तर, झाडीमा लुकेर नायक नायीकाले किस गरेको भने सायद हामीले धेरै देखेका छैनौ । यस्तै, दृश्य भेटिएको नायक ल्युक किर्बी र नायीका केटी होम्मबीच । किर्बी र केटीले एक झाँडीमा लुकेर किस गरिरहेको तस्विरहरू भने वास्तविक नभएर एक चलचित्रका सिन हुन् । चलचित्र 'मानिया डेज'का लागि उनीहरुले उक्त दृश्य दिएका हुन्। चलचित्रमा उनीहरुले दिएको उक्त सिनले निकै चर्चा बटुलिरहेको छ । यसैमाथी उनीहरूबीच अफयेयर समेत चलिरहेका कारण उनीहरुले उक्त सिनमा निकै मजा लिएको समेत बताइन्छ । यसरी किस सिन दिइसकेपछी यी दुई एकअर्कालाई हेरेर निकै हासेँका थिए।
Share this article :

Post a Comment