Get

Home » , , » होस्टल गर्लमा ब्लु भिडियोका लत

होस्टल गर्लमा ब्लु भिडियोका लत

Written By Unknown on Thursday, June 6, 2013 | 11:20 PM

होस्टलमा वस्ने युवतीमा पोर्न मुभी हेर्न लत वस्दै गएको छ । भारतमा गरिएको एक सर्वेक्षणवाट यो सनसनीपूर्ण खुलासा भएको हो । भारतको राजधानी दिल्ली आसपासका होस्टल गल्र्ससँगको कुराकानीवाट पोर्न फिल्म हेर्नमा युवतीहरु पनि युवाहरु भन्दा कम नभएको तथ्य उजागर भएको छ । खासगरी शहरी क्षेत्रमा वस्ने युवतीहरुमा पोर्न भिडियोको लत लागेको पाइन्छ । हालै मेनिट कलेजमा भएको परामर्शवाट पनि यस्तो कुरा वाहिर आएको थियो
।रंगीन सपना पालेर शहरमा छिरेका विद्यार्थीका लाइफ स्टाइल तिव्र रुपमा वद्लिदैछ । उनीहरुको सक्रियता अव पोर्न वेब साइटमा लगातार वढिहेको छ । यो खुलासा स्वंम गल्र्स होस्टल र फ्ल्याट लिएर वस्ने युवतीले नै गरेका हुन् । उनीहरुका अनुसार यस किसिमको हर्कत गु्रपमा ज्यादा हुने गरेको छ ।
युवाहरुकै हाराहारीमा टिभी, इन्टरनेट, थ्रीजी सपोर्ट मोवाइल जस्ता लेटेस्ट टेक्नोलोजी युवाहरुको जीवनशैलीको हिस्सा वनिरहेको छ । उनीहरु यसविना आफ्नो जीवननै अधुरो ठान्न थालेका छन् । एक क्लिकमै सारा दुनिया पाउने चाहनाले अव युवाहरुको ध्यान पढाइमा भन्दा ग्याजेट्सतिर मोडिएको छ । पोर्न साइटमा युवतीको संख्या युवकको भन्दा उति कम छैन, करिव उस्तै हाराहारीमा उनीहरु पोर्न वेबसाइट हेर्ने गरेका छन् ।

Share this article :

Post a Comment