
असार ४ गते राती ८ बजे प्रहरी प्रभाग गोंगबुबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा उनिहरुलाइ नियन्त्रणमा लिएको थियो ।
साथै उक्त गेष्ट हाउस चेकजाँच गर्ने क्रममा सोहि गेष्ट हाउसमा बसेका सुनसरी ईटहरी ५ घर भई हाल काठमाडौ बुद्धनगर बस्ने ३७ वर्षीया रमा निरौला, मोरङ कसेनी–५ घर भई काठमाडौ बुद्धनगर बस्ने ४५ वर्षीया अन्जु श्रेष्ठ, नुवाकोट अन्छे–९ घरभै हाल काठमाडौ बौद्ध बस्ने २२ वर्षीया सनी गुरुङ र १७ वर्षीया सजु गुरुङ समेतलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
Post a Comment