Get

Home » » तपाइको आजको राशिफल

तपाइको आजको राशिफल

Written By Unknown on Friday, June 7, 2013 | 10:09 PM

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
प्रतिकूल समय चल्दैछ । कसैसँग व्यर्थमा वादविवाद गर्नु पर्ला । प्रेममा धोका हुने सम्भावना छ । खेलकुदमा संलग्न हुनु पर्नेछ । तपार्इंले नचाहदा नचाहँदै पनि आर्थिक तथा शारीरिक शक्तिमा ह्रास आउने छ । परोपकार र धार्मिक क्षेत्रमा लगानी गरेमा राम्रो हुनेछ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
पारिवारिक वातावरणमा केही सुधार आउने छ । पैसाको मामिलामा खासै फरक पर्ने देखिन्न तर व्यवहारिक एवं आर्थिक लाभमा कमी नै आउनेछ । लेखन प्रकाशन सम्बन्धी क्षेत्रमा लाग्ने समय छ । बौद्धिक क्षमताको प्रस्फुटन हुनाले सृजनात्मक सफलता मिल्नेछ । शत्रुहरु पराजित हुनेछन् ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
खर्च अलि वृद्धि हुने समय छ । कसैसँग व्यर्थमा वादविवाद गर्नु पर्ला । व्यापार व्यवसायमा तनाव उत्पन्न हुनेछ । प्रेममा धोका हुने सम्भावना छ । सामान्य कुरामा पनि विवाद उत्पन्न हुन सक्छ । आमा वुवाको स्वास्थ्यमा समस्या आउने देखिन्छ । समय राम्रो छैन !

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
समय राम्रै छ । साथीभाइ र कुटुम्बका नातेदारबाट उपयोगी सल्लाह र सहयोग प्राप्त हुनेछ । शारीरिक प्रतिस्पर्धाका कामतिर मन जानेछ । आज विगतका कमीकमजोरी सम्झने दिन होइन, मन प्रसन्न बनाएर काम गर्नुहोला, सफलता तपाईंको मुट्ठीमा छ ।

Share this article :

Post a Comment