महिलाहरुका लागि हस्तमैथुन कति फाइदाजनक
होला ? अध्ययनमा के देखिएको छ भने
पुरुषको तुलनामा महिलाहरुलाई हस्तमैथुन
बढी फाइदाजनक देखिएको छ । यौनसँग सम्बन्धित
चिकित्सकहरुले
यो महिलाहरुको स्वास्थ्यका लागि शारिरिक र मानसिक रुपमा लाभदायी हुने बताएका छन् । सेक्सोलोजिष्टहरुकाअनुसार हस्तमैथुनले
महिलाहरुलाई आफ्नो यौन व्यवहार र
रेस्पोन्सहरुको बारेमा बुझ्न मद्धत गर्दछ । हस्तमैथुन
गर्दा निस्कने तरल पदार्थले महिलाको यौन अंगलाई
फाइदा पुर्याउने पनि उनीहरुको तर्क छ । यसले रजस्वलालाई पनि नियमित गराउने
बताइएको छ । अर्को एक अनुसन्धानले के देखाएको छ
भने महिलाहरु हस्तमैथुन गर्दा यौन
सम्पर्कको भन्दा बढी सन्तुष्टी पाउछन् । उक्त
खोजमा महिलाले ७० प्रतिशत
सन्तुष्टी हस्तमैथुनबाट पाउने बताइएको छ ।

Post a Comment