युवापुस्तामा पुगेका पुरुषको ध्यान राम्री युवतीलाई
हेर्नुमा पनि हुन्छ ।पहिले उनीहरू राम्री युवतीलाई
हेर्छन् त्यसपछि उनीहरूको अंग हेर्न थाल्छन् ।
पुरुषमा यस्तो स्वभाव देखिएको हजारौं वर्ष
भैसकेको छ । पुरुषले कुनै पनि युवतीलाई आँखा सामुन्ने
देखेपछि पहिले गर्धन हुँदै स्तनमा आँखा पुर्याउँदै तिघ्रामा दृष्टि फ्याँक्छ । द मेल ब्रेन नामक पुस्तकमा उल्लेख भएअनुसार पुरुषले
तिघ्रा हेरेपछि ज्ञानेन्दि्रयतर्फ पनि ध्यान
केन्दि्रत गर्छ । पुरुषलाई महिलाको ठूलो स्तन,
पातलो कम्मर, सम्म पेट तथा गोलो पुठ्ठा बढी मन पर्छ
। यस्तो किसिमको शारीरिक बनावट
भएका युवती देखिए कुनै पनि जाति र वर्णका पुरुष
आकषिर्त हुन्छन् । महिलाको शारीरिक बनावटले
पुरुषलाई पहिलो नजरमै कसरी आकर्षण गर्छ र
महिलाको कुन अंगले पुरुषलाई बढी आकषिर्त गर्छ
भने विषयमा धेरै अनुसन्धान एवं सर्वेक्षणहरू सम्पन्न भैसकेका छन् । अहिलेसम्म भएका अनुसन्धानमध्ये
युनिभर्सिटी अफ क्यालिफोर्नियाले
गरेको अनुसन्धानमा के पाइयो भने कुनै पनि पुरुषले एक
सेकेन्डको पनि पाँचौं भागमा उसले महिला आकर्षक
छ कि छैन भन्ने विषयमा निर्णय गरिसकेको हुन्छ
। यो निर्णय गर्ने क्रममा पुरुषका केही ज्ञानेन्दि्रय सक्रिय हुनुका साथै रक्तचापसमेत वृद्धि हुन्छ ।
युनिभर्सिटिका वैज्ञानिकहरूले
पुरुषमा यस्तो किसिमको प्रतिक्रिया किन
हुन्छ भनेर थप अनुसन्धान
गर्दा यौनका विषयमा पुरुषहरूको मस्तिष्कले
महिलाको तुलनामा २ दशमलव ५ गुणा बढी टोस्टेसटोरोन हार्मोन उत्पादन गर्छ ।
यसरी हार्मोनको बढी उत्पादनले गर्दा यौन
आकर्षणको क्षेत्रमा पुरुषको मस्तिष्क
महिलाको तुलनामा १० देखि १५ गुणा बढी सक्रिय
हुन्छ । यही कारणले पनि पुरुषहरू
यौनको क्षेत्रमा महिलाभन्दा बढी सक्रिय हुन्छन् । अझ सर्वेक्षणले के प्रस्ट पारेको छ भने पुरुषले
आफ्नो जीवनमा १४ जना फरक महिलासँग यौन
सम्पर्क राख्छ भने महिलाले जीवनमा १ वा २ पुरुषसँग
मात्र शारीरिक सम्पर्क राखेका हुन्छन् ।
भिडियो हेर्न होस् !

Post a Comment