Get

Home » , , , » लुकेर कुकुर सग सम्भोग गर्छन महिलाहरु

लुकेर कुकुर सग सम्भोग गर्छन महिलाहरु

Written By Unknown on Thursday, June 6, 2013 | 7:49 AM

आफ्नो लोग्ने वा स्वास्नीलाई छलेर
परस्त्री वा परपुरुषसँग
लहसिनेहरुको संख्या बढ्दा डिभोर्सको
दर घटेको देखिएको छ । यो तथ्य
हाम्रो देशको भने होइन ।
बेलायतमा पछिल्लो समयमा दम्पतीहरुमा एकले अर्कोको आँखा छलेर अरु कुनै
व्यक्तिसँग अवैध सम्बन्ध गाँस्ने चलन
बढ्दै गएपनि सम्बन्ध
विच्छेदका घटनामा भने
कमी आएको देखिएको छ ।
सरकारी तथ्यांकले पछिल्लो ३० वर्षमा धोकाधडकिा कारण हुने
डिभोर्सको संख्या आधा जसोले घटेको छ
। तर विवाहित महिला पुरुषलाई
परस्त्री वा परपुरुषसँगडेटिङको मौका
जुराइदिने एक वेबसाइटका अनुसार
पछिल्लो समय परपुरुष तथा परस्त्रीसँग सम्बन्ध गाँस्न इच्छुक विवाहित
महिला पुरुषको संख्या निकै बढेको छ ।
उक्त डेटिङ वेबसाइट मार्फत यस्तो अवैध
रोमान्सका लागि जोडी भेटाउनेको
संख्या निकै बढिरहेको छ ।
एस्ले मेडिसन डट कमका संस्थापक नोएल बिडरम्यानका अनुसार
धोकाधडीका यस्तो चलन बढ्दै
गएपनि दाम्पत्य जिवन टुंगिने घटना भने
कम हुँदै गएका छन् ।
यस्तो उल्टो हुनुको कारण खोतल्दै
नोएल भन्छन् यस्ता अवैध सम्बन्ध स्थापित गर्ने बाटो निकै सजिलो र
गोप्य बन्दै गएको र
त्यसको बारेमा पार्टनरले सुइँको सम्म
नपाउने गरेकाले पार्टनरले
धोकाधडीको गन्ध नै पाउन सक्दैन ।
यस्तो हुँदा लोग्ने स्वास्नी मध्ये कुनै एकजना अरु नै सँग
रोमान्समा भुलिरहेको भएपनि अर्कोलाई
पत्तो हुँदैन ।
कतिपय अवस्थामा दुबैजना अरु कुनै दुइ
जनासँग मस्ती गरिरहेका हुन्छन् एक
अर्काको आँखा छलेर । तर एक अर्काको त्यस्तो मस्ती दुबैजनालाई
थाहा हुँदैन । दुबै जनाले एक अर्कालाई
पंगु बनाएको मनमनै ठान्दै बस्छन् ।
कुनैदिन
कसैगरी त्यस्तो सम्बन्धको खुलासा
भयो भने दुबै जना नै मुछिएका हुनाले एक जनाको हात माथि पर्ने कुरा भएन ।
अनि तैँ चुप मै चुप ।बेलायतको यो ट्रेन्ड
हाम्रोमा ठ्याक्कै मेल नखान सक्छ ।
वास्तवमा धोकाधडी यसरी बढ्दै
जाँदा पनि दाम्पत्य जिवनमा खटपटको दर
घट्नु हाम्रो लागि उल्टो कुरा जस्तो लाग्दछ
। तर प्रविधिको विकाशले
सम्बन्धहरुमा ल्याएको फरकपनाका कारण
पश्चिमा समाजमा यो कुरा सामान्य
बनिसकेको छ ।
Share this article :

Post a Comment