Get

Home » , » कलेजमै पहिलो सेक्स (video)

कलेजमै पहिलो सेक्स (video)

Written By Unknown on Thursday, June 6, 2013 | 11:28 PM

एक अध्ययनले भारतका ७५ प्रतिशत
सहरिया युवतीले कलेज पढ्दापढ्दै आफ्नो गुमाउने गरेको देखाएको छ। अध्ययनअनुसार कलेज
पढ्ने युवतीहरू एकभन्दा बढी युवकसँग यौनसम्बन्ध
राख्ने मामिलामा समेत उदार हुँदै गएका छन्।
आफ्नो ब्वाइफ्रेन्डले आफूबाहेक अरू के टीसँग
सम्बन्ध राख्न हुन्छ भने मैले पनि किन नराख्ने भन्ने
धारणा कलेजका केटीहरूमा विकसित हुँदै गएको भन्दै अध्ययन-
प्रतिवेदनमा यौ नको मामिलामा नयाँ पुस्ता निकै
खुला भैरहेको उल्लेख गरिएको छ। यो अध्ययन
दिल्लीका १३ देखि २०
वर्षसम्मका छात्राहरूमा गरिएको हो। उक्त उमेर
समूहका लगभग सबैजसो किशोर-किशोरीले एडल्ट चलचित्र हेर्ने गरेका छन्। उनीहरूले
यौनसम्बन्धका बेला बिना संकोच गर्भ निरोधक
औषधिसमेत प्रयोग गर्ने गरेको पाइएको छ।
समाचारअनुसार भर्खरै कलेज जीवनमा प्रवेश
गरेका किशोर-किशोरीहरूमा गोजीमा कन्डम
बोकेर हिँड्ने प्रवृत्तिसमेत बढिरहेको छ।
Share this article :

Post a Comment