Get

Home » » सन्नी लियोनले आइटम डान्स गर्ने(video)

सन्नी लियोनले आइटम डान्स गर्ने(video)

Written By Unknown on Thursday, June 6, 2013 | 12:23 AM

बलिउड निर्मात्री पूजा भट्टको यौनकथामा आधारित फिल्म जिस्म–२ बाट अभिनय यात्रा थालेकी इन्डो–क्यानाडियन पोर्न स्टार सन्नी लियोनले आफ्नो कामप्रति खुसी र सन्तुष्टि जनाउँदै गम्भीर प्रकृतिका अभिनयका लागि लालायित रहेको बताएकी छिन् । एकता कपुरको आगामी फिल्म रागिनी एमएमएस २ मा देखिन लागेकी उनले आइटम डान्स गर्न समेत इच्छुक रहेको तथा आफ्नो पोर्न स्टार इमेजबाट अलिकति पनि चिन्ता नलागेको बतएकी छिन् । उनले गम्भीर प्रकारको आफ्नो अभिनय हेर्दै गएपछि दर्शकको आफूप्रतिको पुरानो धारणा स्वतः बदलिने बताएकी छिन् ।
Share this article :

Post a Comment