Get

Home » , , » कसरी बुझ्ने युवतीको यौन अपिल ? (Watch video)

कसरी बुझ्ने युवतीको यौन अपिल ? (Watch video)

Written By Unknown on Wednesday, June 5, 2013 | 11:36 PM

अति राम्री सम्झिन्छे, त्यसलाई एक नजर लगाइदियो भने उसको घमण्ड बढ्छ ।

त्यस्ती युवतीलाई छड्के आँखा पारेर खुट्टामा हेरिदियो भने ऊ स्वत: लज्जित हुन्छे । खुट्टामा हेरेर प्याच्च थुकिदिनुभयो भने केही पर पुगेर आफ्नो जिउडाल फर्की–फर्कीहेर्न थाल्छे । र, नजिकमा घर वा कोठा भए फर्केर गई ऐना हेर्छे । यो पुरुषहरूको सम्मोहन शक्तिको गुण हो ।

यहीलाई फ्लो गरियो भने केटीहरू पट्निेमा द्विविधा छैन । किनभने जतिसुकै व्यस्त महिला भए पनि घरबाट बाहिर निस्कँदा घडी अर्थात् समयलाई महत्त्व दिँदैनन्, ऐना हेर्छन् । ऐना नहुनेले मुख पुछपाछ गरी कम्मर मर्काइमर्काई आफ्नो शरीर हेर्न थाल्छन् ।

त्यस्तै लोग्नेमान्छेको आँखाबाट आफू मोहित भएको कुनै पनि युवतीलाई थाहा हुँदैन । यदि कुनै युवती र तपाईं दुईजना मात्रै एउटा बन्द कोठामा हुनुहुन्छ । युवती एउटा खुट्टा अर्कोमा चढाएर वाउपरखुट्टी लगाएर बसेकी छे भने तपाईंले यौन प्रस्ताव राख्नुहुँदैन ।

राख्नुभयो भने तपाईंको गालामा थप्पड वा चप्पल पर्ने बताइएको छ । तर खुट्टा फारेर बसेकी छे । देव्रे या दाहिनेमध्ये कुनै एक हल्लाउँछे भने समागमको प्रस्ताव राख्नुभयो भने फरक नपर्ने अध्ययनकर्ताहरूको दाबी छ ।

भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होस्
Share this article :

Post a Comment