Get

Home » » ओठका आधारमा यौनसन्तुष्टि मापन

ओठका आधारमा यौनसन्तुष्टि मापन

Written By Unknown on Saturday, July 6, 2013 | 12:10 AM

शरीरका अंग
अनि हातका रेखाहरूका आधारमा ज्योतिषीय
भविष्यवाणी हुने परम्परा त हामीलाई थाहै छ ।
तर, त्यसको वैज्ञानिक अनुसन्धान भएको भने
थाहा नहुन पनि सक्छ । एउटा सर्वेक्षणले ओठ र
यौनको सम्बन्धबारे वैज्ञानिक तथ्य सार्वजनिक
गरेको छ ।
युनिभर्सिटी अफ द वेस्ट अफ
स्कटल्यान्डका अनुसन्धानकर्ताले ओठ र
यौनबीचको सम्बन्धमा नौलो किसिमको अनुसन्धान
गरेका हुन् । वैज्ञानिकहरूले
महिलाको ओठका आधारमा उनीहरूको यौनसन्तुष्टि मापन
गर्न सकिने बताएका छन् । १८ देखि ३५
वर्षसम्मका दुई सय ५९
महिलामा गरिएको अनुसन्धानबाट उनीहरूले
यस्तो निष्कर्ष निकालेका हुन् ।
अनुसन्धानले धनुष आकारमा उठेको ओठ हुने
महिलाले अन्यका तुलनामा १२
गुणा बढी यौनसन्तुष्टि पाउने देखाएको छ ।
अनुसन्धानकर्ताले महिलाको ओठको निरीक्षण
गर्दै
उनीहरूको यौनआचरणका सम्बन्धमा विभिन्न
प्रश्न सोधेका थिए ।
९५ प्रतिशत महिलाले हस्तमैथुनबाट पनि आफूले
चरम आनन्द लिने गरेको बताए । त्यस्तै धनुष
आकारको ओठ नहुने महिलाले भने
यौनसम्बन्धमा सोचेअनुरूपको आनन्द नपाउने बताए ।
ओठको बनावटअनुसार यौनआचरणको मापन गरे
पनि त्यसको कारणबारे भने वैज्ञानिकहरूले स्पष्ट
पारेका छैनन् ।
Share this article :

Post a Comment