Get

Home » » सम्भोगका लागि तयार भएको कसरी देखाउने ?

सम्भोगका लागि तयार भएको कसरी देखाउने ?

Written By Unknown on Saturday, July 6, 2013 | 12:12 AM

आफू सम्भोगका लागि तयार छु भनेर
शब्दको प्रयोग बिना आफ्नो पार्टनरलाई
भन्नुहोस् । यदि तपाईंको पार्टनरले
सेक्सका लागि केहि कदम चाल्नु भएन भने
उहाँलाई सेक्स गर्न मन नभएको होला भनेर
नसोच्नुहोस् । तपाईंको पार्टनरलाई लाज
लागेको कारण के चाहनुहुन्छ त्यो भन्न
नसकेको अवस्था हुनसक्छ । आफू
सेक्सको लागि तयार
भएको आफ्नो पार्टनरलाई देखाउन
चाहनुहुन्छ भने यी हाउभाउहरु अपनाउनु होस्

यदि तपाईं महिला हुनुहुन्छ भने
आफ्नो भित्रि वस्त्र निकै
सेक्सी लगाउनुहोस् ।
नुहाउनुहोस् र चिसै कपाल लिएर बाहिर
निस्कनुहोस्, शरीरलाई राम्रो रुमालले
बेहेर्नुहोस् । तपाईंको पार्टनरले गर्न
लागेको काम पनि छोडेर तपाईं
भएको ठाउँमा आउनुहुनेछ ।
कालो अथवा रातो सिल्क तन्नाको प्रयोग
गर्नुहोस् ।
फोहोरी बोल्नुहोस्
अथवा आफ्नो शरीरको हाउभाउ
सेक्सी बनाउनुहोस् । तपाईंको व्यवहारले नै
तपाईंले बोल्न
चाहनुभएको कुरा खोलिदिन्छ ।
एक अर्कालाई महसुस गर्नुहोस् । उहाँको हात
समात्नुहोस्, आफ्नो पार्टनर
सुतिरहेको बेलामा कस्सेर
अँगालोमा बाँध्नुहोस् ।
पुरुष मित्रहरु अब पालो तपाईंहरुको
महिलाहरुको पिठ्युँ निकै संवेदनशील हुन्छ ।
माहोललाई अँध्यारो बनाउनुहोस्, केहि मधुर
संगीत बजाउनुहोस् र
उनको पिठ्युँमा राम्रो मालिस गर्नुहोस् र
हेर्नुहोस् अर्को चरणमा के हुन्छ ।
उनको कानसँग खेल्नुहोस् । केहि कुराहरु
सानो स्वरमा भन्नुहोस् ।
उनलाई घाँटिमा काउकुती लगाउनुहोस्,
उनी तत्कालै मुडमा आउने छिन् ।
उनको खुट्टाको मालिस गर्नाले
पनि उनको मुड छिट्टै बदल्न मद्दत गर्छ ।
यी कुराहरु साधारण छन् तर निकै महत्वपूर्ण
छन् । कहिलेकाँही क्लाइमेक्स
भन्दा पनि प्रक्रिया महत्वपूर्ण हुन्छ ।
Share this article :

Post a Comment