Get

Home » , , » आफ्नै कम्पनीका कर्मचारी बिच यौनसम्पर्कका लागि छुट दिनुपर्ने माग

आफ्नै कम्पनीका कर्मचारी बिच यौनसम्पर्कका लागि छुट दिनुपर्ने माग

Written By Unknown on Friday, June 7, 2013 | 9:45 PM

एउटा अनुसन्धानमा संलग्न ५० प्रतिशत भन्दा बढी मानिसले आफ्नै कार्यलयका सहकर्मी सँग यौन सम्बन्ध राख्ने गरेको स्वीकार गरेका छन् । उनीहरुले आफ्नै कम्पनीका कर्मचारी बिच यौनसम्पर्कका लागि छुट दिनुपर्ने माग पनि गरेका छन् । बिजनेस विकले गरेको एक अनुसन्धानमा के देखिएको छ भने धेरै मानिसहरु आफ्नै कम्पनीका सहकर्मीका सँग प्रेम वा यौन सम्बन्धमा रहेको बारे मानव संसाधान व्यवस्थापन विभाग सँग लुकाउन चाहन्छन् । अनुसन्धानका क्रममा संलग्न २५०० जनालाई आफ्नै कम्पनीका कर्मचारीका बिच आपसमा यौन सम्बन्धको छुट किन दिने भन्ने प्रश्न गरिएको थियो ।
Share this article :

Post a Comment