Get

Home » , , , » यौन आनन्द पाउने तरिकाहरु के के हुन सक्छन् ?

यौन आनन्द पाउने तरिकाहरु के के हुन सक्छन् ?

Written By Unknown on Friday, June 7, 2013 | 9:48 PM

काठमाडौं,जेठ ११ । 'कामसुत्र'अर्थात यौन आनन्द पाउने तरिकाहरु के के हुन सक्छन् भन्ने बारेमा धेरैको जिज्ञासा हुन सक्छ । यसबारेमा धेरै भन्दा धेरै व्यक्तिहरुले अनुभव, पुस्तक, इन्टरनेट, पोर्न फिल्मबाट थाहा पाउने गरेका छन् । अब त्यसबारेमा पुस्तकबाट पनि जानकारी लिन पाइने भएको छ भने चलचित्रबाट पनि । सेक्सका ६९ तरिकाबारेमा 'काम चित्र सेक्स गाइड विथ थ्री डी' प्रविधीबाट पनि हेर्न पाइनेछ भने रुपेश पलले निर्देशन गरेको आउँदै गरेको चलचित्र 'कामसुत्र' बाट पनि थाहा पाउन सकिने हिन्दुस्तान टाइम्सले जनाएको छ ।
Share this article :

Post a Comment