Get

Home » , , » यसरी आकर्षित गर्नुस् आफूलाई मन परेकी युवतीलाई..

यसरी आकर्षित गर्नुस् आफूलाई मन परेकी युवतीलाई..

Written By Unknown on Friday, June 7, 2013 | 9:53 PM

आफूप्रति महिलालाई आकर्षित गराउन चाहने पुरूषले केही कुराहरू ध्यान दिनु पर्छ । पुरूषप्रति महिलाको आकर्षणका लागी पुरूषले पनि केहि विचार गर्नुपर्छ। कस्तो अवस्थामा महिलालाई राख्न सके महिला आफूप्रति आकर्षित हुन्छन् भन्ने थाहा पाउन सके आफूले मन पराएको महिलालाई आकर्षित गर्न सहज हुन्छ । त्यस्ता केहि टिप्सहरू यस्ता छन्...
- महिलासँग पहिलो पटक भेट भएको या कसैले चिनाएको अवस्थामा ती महिलासँग आफ्ना बाल्यकालका बारेमा सबै कुरा नभन्नु राम्रो हुन्छ । सकेसम्म महिलालाई आफ्नो नाम पनि नभन्ने जबसम्म महिलाले नै आफूलाई सोध्दिनन् तथा उनले सोधे भन्दा बढी कुरा पनि उनलाई आफ्नो बारेमा जानकारी नदिने ।
- प्राय महिलाहरू रमाईलो गर्ने पुरूषको खोजीमा हुन्छन् । महिलासँग रहँदा सकेसम्म रमाईलो गर्न खोज्ने गर्नुपर्छ तर यसका लागी महिलाको केहि व्यवहार भने जान्नु पर्छ र सिमित मात्रामा मात्र रमाईलो गर्नुपर्छ । आवश्यक भन्दा रमाईलो गर्न खोज्दा पनि महिला आकर्षित नहुने हुन सक्छ ।
Share this article :

Post a Comment