Get

Home » » स्कुले छात्राका वक्षस्थल ठूला भएपछि………..(फोटोफिचर सहित)

स्कुले छात्राका वक्षस्थल ठूला भएपछि………..(फोटोफिचर सहित)

Written By Unknown on Monday, June 10, 2013 | 8:57 PM

अमेरिकामा एक स्कुले छात्राले आफ्ना वक्षस्थल
ठूला भएकै कारण स्कुलको विशेष समारोहमा भाग
लिनबाट बञ्चित हुनुपरेको छ । वासिंटनस्थित
किटस्याप हाइस्कुलकी १८
वर्षी छात्रा ब्रिटानी मिन्डले
आफ्नो बडेमाको छातिकै कारण स्कुलको विदाई समारोहमा नाच्ने धोको पूरा गर्न पाइनन् । लुगा साँघुरो भएर छातिको भाग धेरै देखिएको भन्दै
स्कुलका कर्मचारीले उनलाई फर्काइदिए ।
हाइस्कुलको पढाइ सकिने वर्षहुने विशेष कार्यक्रम
अर्थात प्रोममा भाग
लिनका लागि आफ्ना ठूला वक्षस्थल छोपिने
राम्रो फ्रक किन्न उनी क्यानडा सम्म पुगिन् । तर क्यानडाबाट ल्याएको वैजनी रंगको फ्रक
लगाउँदा उनको छाति झनै कामूक देखियो र
बढि छाति देखिएको भन्दै स्कुलका स्टाफले
समारोहमा उनलाई नाच्न दिएनन् । स्कुलको नियम अनुसार केटीहरुले
छाति तथा ढाडको भाग विद्यालयमा देखाउन मनाही छ
। तर यो नियम
आफ्नो हकमा अन्यायपर्ूण्ा रहेको ब्रिटानी बताउँछिन्
।आफ्नो छाति प्राकृतिक रुपमै ठूलो भएकाले सामान्य
खाले लुगा लगाउँदा स्वतः रुपमा अरुको भन्दा आफ्नो छातिको नांगो भाग
बढि नै हुने उनको दाबी छ । छोरीलाई नाच्नबाट
रोकिएको प्रति ब्रिटानीका बुवाआमा क्रुद्ध छन् र
स्कुललाई सरापिरहेका छन् । सबै महिला एकैनासे नहुने भन्दै ब्रिटानीकी आमाले
गल्फको बल र अंगुरको गेडालाई एकै तुलोमा हाल्न नहुने
बताइन् ।विचरा लाखौँ विन्ती पछि ब्रिटानीलाई
पछौरीले छाति ढाकेर नाचगान समारोहमा छिर्न त
दिइयो तर ब्रिटानीलाई निकै
नरमाइलो लाग्नुका साथै आफ्नो आत्मसम्मानमा ठेस पुगेको अनुभुति भयो ।
उनी एकैछिनमा समारोहस्थलबाट निस्किइन् र
घरतिर लागिन् । त्यो अनुभव
आफ्नो जिवनको सबैभन्दा तितो अनुभव
भएको उनी बताउँछिन् ।
Share this article :

Post a Comment