Get

Home » , , » महिला मित्रहरुका लागि उपयोगी टिप्स→वक्षस्थल बढाउने नयाँ उपाय : लठ्ठाउँदै,छातिको भार बढाउँदै

महिला मित्रहरुका लागि उपयोगी टिप्स→वक्षस्थल बढाउने नयाँ उपाय : लठ्ठाउँदै,छातिको भार बढाउँदै

Written By Unknown on Monday, June 10, 2013 | 8:52 PM

आफ्नो वक्षस्थलको आकार बढाउन चाहने
महिलाहरुका लागि अहिलेसम्म केवल प्रत्यारोपण
सर्जरी मात्र विकल्पको रुपमा थियो । जो निकै
महंगो उपचार हो र सबै महिलाका लागि यस्तो खर्च
जुटाउन सम्भव थिएन । यहीँ असम्भव कुराको समाधान
निकालेका छन् बेलायतका एक जना मनोवैज्ञानिकले । बेलायती मनोवैज्ञानिक फेलिक इकोनोमोकिसले
एक मनोवैज्ञानिक उपचारको माध्यमबाट
महिलाहरुले आफ्नो स्तनको आकार बढाउन सक्ने
दाबी गरेका छन् । हिप्नोटिज्म अर्थात् सम्मोहन
भनिने उक्त उपचारका माध्यमबाट
महिलाको स्तनको आकार बढ्ने दाबी उनको छ । फेलिक्सले डेलीमेल
सँगको कुराकानीमा यस्तो दाबी गरेका हुन् । उनले
भनेका छन् की सम्मोहन अर्थात्
हिप्नोटिज्मका माध्यमबाट
कुनैपनि महिलाको वक्षस्थलको आकार बढाउन
सकिन्छ । यस्तो उपचारलाई हिप्नोथेरापी भनिन्छ । यो थेरापी अन्तरगत मस्तिष्कको त्यो भागलाई
नियन्त्रणमा लिइन्छ जसले सेक्स हर्मोन
नियन्त्तण गर्छ र यस्तो नियन्त्रणको माध्यमबाट
महिलाको स्तनको आकार बढ्न जान्छ । सुन्दैमा अचम्म लाग्नसक्छ । तर
फेलिक्सको यस्तो उपचारको फाइदा लुट्न
बेलायतमा कैयौँ युवती उनको क्लिनिकमा आउन
थालेका छन् । फेलिक्सले यस्तो उपचारको एक
सत्रको १४ सय अमेरिकी डलर लिन्छन् ।
उनको भनाइमा महिलामा यस्तो अवस्था आउनसक्छ जसले स्तनको विकाश रोकिदिन्छ । सम्मोहन
अर्थात् यस्तो लठ्ठाउने उपचारबाट महिलालाई
त्यस्तो रोकावटको अवस्थाबाट बाहिर निकालिन्छ
र स्तनको विकाश सुचारु हुन्छ ।
.
भिडियो हेर्नको लागि तलको बक्सको बिचमा क्लिक
गर्नुहोस
Share this article :

Post a Comment