Get

Home » , » पुरुषले जान्नै पर्ने यौन सम्बन्धी 10 तथ्य……….(Video)

पुरुषले जान्नै पर्ने यौन सम्बन्धी 10 तथ्य……….(Video)

Written By Unknown on Monday, June 10, 2013 | 8:48 PM

यौन
सबैको चासोको विषय
हो । त्यसैले यौन सँग
सम्बन्धित विषयहरुमा हाम्रो बढि रुची हुन्छ । तर यति धेरै
रुचीको विषय हुँदाहुँदै पनि हामीलाई यौन
सम्बन्धि विभिन्न मानवीय गुण तथा व्यवहार र
तथ्यको बारेमा जानकारी नहुन सक्छ । हामीले
यहाँ पुरुषका यौन सम्बन्धी दश रोचक तथ्य प्रस्तुत
गरेका छौँ । १. सम्भोगका बेला विर्यमा रहेका लाखौँ शुक्रकिट
महिलाको यौनांग हुँदै पाठेघर सम्म पुग्छन् ।
विर्यमा लाखौँ शुक्रकिट हुने भएपनि केवल
एउटा शुक्रकिटले मात्र डिम्ब सँग मिल्ने
मौका पाउँछ । डिम्ब र
शुक्रकिटको मिलनपछि गर्भाधारण हुन्छ र भ्रुणको विकाश हुन थाल्छ । पाठेघरमा पुगेका अरु
शुक्रकिट सोही डिम्बको वरीपरी जम्मा हुन्छन् ।
डिम्बको वरीपरी शुक्रकिटको थुप्रो देखिनुको अर्थ
के हुन्छ भने त्यहाँ भित्र शुक्रकिट र डिम्बबीच
मिलन भएको छ अर्थात् गर्भाधारण भैसकेको छ ।
२. अक्जिटोसिन हर्मोनले सम्भोगका बेला महिलालाई मात्र प्रभावित गर्ने
मान्यता यसअघि थियो । तर पछिल्लो अध्ययनले के
देखाएको छ भने यो हर्मोनले महिला र पुरुष
दुबैमा यौनिक सक्रियता बढाउँछ र
पुरुषमा सम्भोगका बेला आत्मविश्वास वृद्धि गर्छ ।
३. टेस्टेस्टेरोन पुरुषको सेक्स हर्मोन हो । तर यदि पुरुषको सरीरमा उच्च
मात्रामा यो हर्मोनको उत्पादन भयो भने त्यसको असर
नकारात्मक हुन्छ । सरीरमा उच्च टेस्टेस्टेरोन उत्पादन
भएमा पुरुषमा सेक्सको इच्छा कम हुन्छ, उसले
विवाहबाट आफ्नो अपमान भएको सम्भिmन्छ
जसका कारण उसको वैवाहिक र यौन जिवन बिथोलिन्छ ।
४. विश्वमा सेक्सका बेला मानिसको मृत्यु हुने
गरेका विभिन्न घटना आउने गर्छन् ।
खासगरी बढि मदिरा सेवन गर्ने, असन्तुलित भोजन
गर्ने, कलेजोका रोगी तथा परस्त्रीसँग सम्बन्ध
गाँसेका पुरुषहरु सेक्सका दौरान प्राणत्याग गर्ने जोखिम बढि हुन्छ ।
५. पुरुषहरुमा जोखिम मोलेर सेक्स गर्ने रुची बढी हुन्छ
। बिसमा एक जना पुरुष असामान्य व्यवहार गर्दै सेक्स
गर्न आनन्द मान्छन् । पुरुषहरु
सेक्सको मामिलामा सामाजिक बन्धन तोड्न तयार
हुन्छन् । ६. जुन पुरुषलाई सेक्सका बेला चरम आनन्द प्राप्त हुन्छ
उसलाई क्यान्सर हुने खतरा हुन्छ ।
७. साहिँली औँलाको लम्बाइले
पुरुषको लिंगको लम्बाइको बारेमा अनुमान गर्न
सकिन्छ ।
८. महिला भन्दा पुरुष मान्छे छिटो प्रेममा फस्छन् । ९. पारिवारिक अवस्थाले पुरुषको सेक्स हर्मोन
टेस्टेस्टेरोनलाई प्रभावित गर्छ ।
१०. खानपानले
मानिसको सेक्सको क्षमतामा सबैभन्दा धेरै असर
पार्छ । यौन सबैको चासोको विषय हो । त्यसैले यौन सँग
सम्बन्धित विषयहरुमा हाम्रो बढि रुची हुन्छ । तर
यति धेरै रुचीको विषय हुँदाहुँदै पनि हामीलाई यौन
सम्बन्धि विभिन्न मानवीय गुण तथा व्यवहार र
तथ्यको बारेमा जानकारी नहुन सक्छ । हामीले
यहाँ पुरुषका यौन सम्बन्धी दश रोचक तथ्य प्रस्तुत गरेका छौँ । १. सम्भोगका बेला विर्यमा रहेका लाखौँ शुक्रकिट
महिलाको यौनांग हुँदै पाठेघर सम्म पुग्छन् ।
विर्यमा लाखौँ शुक्रकिट हुने भएपनि केवल
एउटा शुक्रकिटले मात्र डिम्ब सँग मिल्ने
मौका पाउँछ । डिम्ब र
शुक्रकिटको मिलनपछि गर्भाधारण हुन्छ र भ्रुणको विकाश हुन थाल्छ । पाठेघरमा पुगेका अरु
शुक्रकिट सोही डिम्बको वरीपरी जम्मा हुन्छन् ।
डिम्बको वरीपरी शुक्रकिटको थुप्रो देखिनुको अर्थ
के हुन्छ भने त्यहाँ भित्र शुक्रकिट र डिम्बबीच
मिलन भएको छ अर्थात् गर्भाधारण भैसकेको छ ।
२. अक्जिटोसिन हर्मोनले सम्भोगका बेला महिलालाई मात्र प्रभावित गर्ने
मान्यता यसअघि थियो । तर पछिल्लो अध्ययनले के
देखाएको छ भने यो हर्मोनले महिला र पुरुष
दुबैमा यौनिक सक्रियता बढाउँछ र
पुरुषमा सम्भोगका बेला आत्मविश्वास वृद्धि गर्छ ।
३. टेस्टेस्टेरोन पुरुषको सेक्स हर्मोन हो । तर यदि पुरुषको सरीरमा उच्च
मात्रामा यो हर्मोनको उत्पादन भयो भने त्यसको असर
नकारात्मक हुन्छ । सरीरमा उच्च टेस्टेस्टेरोन उत्पादन
भएमा पुरुषमा सेक्सको इच्छा कम हुन्छ, उसले
विवाहबाट आफ्नो अपमान भएको सम्भिmन्छ
जसका कारण उसको वैवाहिक र यौन जिवन बिथोलिन्छ ।
४. विश्वमा सेक्सका बेला मानिसको मृत्यु हुने
गरेका विभिन्न घटना आउने गर्छन् ।
खासगरी बढि मदिरा सेवन गर्ने, असन्तुलित भोजन
गर्ने, कलेजोका रोगी तथा परस्त्रीसँग सम्बन्ध
गाँसेका पुरुषहरु सेक्सका दौरान प्राणत्याग गर्ने जोखिम बढि हुन्छ ।
५. पुरुषहरुमा जोखिम मोलेर सेक्स गर्ने रुची बढी हुन्छ
। बिसमा एक जना पुरुष असामान्य व्यवहार गर्दै सेक्स
गर्न आनन्द मान्छन् । पुरुषहरु
सेक्सको मामिलामा सामाजिक बन्धन तोड्न तयार
हुन्छन् । ६. जुन पुरुषलाई सेक्सका बेला चरम आनन्द प्राप्त हुन्छ
उसलाई क्यान्सर हुने खतरा हुन्छ ।
७. साहिँली औँलाको लम्बाइले
पुरुषको लिंगको लम्बाइको बारेमा अनुमान गर्न
सकिन्छ ।
८. महिला भन्दा पुरुष मान्छे छिटो प्रेममा फस्छन् । ९. पारिवारिक अवस्थाले पुरुषको सेक्स हर्मोन
टेस्टेस्टेरोनलाई प्रभावित गर्छ ।
१०. खानपानले
मानिसको सेक्सको क्षमतामा सबैभन्दा धेरै असर
पार्छ ।
.
भिडियो हेर्नको लागि तलको बक्सको बिचमा क्लिक
गर्नुहोस
Share this article :

Post a Comment