Get

Home » » रिङ देखाउने बाहानामा पुनमले के के देखाइन् ? भिडियो

रिङ देखाउने बाहानामा पुनमले के के देखाइन् ? भिडियो

Written By Unknown on Thursday, June 13, 2013 | 9:38 PM

मोडल तथा नायिका पुनम पाण्डे विभिन्न कुराले चर्चामा आउँछिन् । विशेषगरी उत्तेजक तस्बिर सार्वजनिक गरेर पुनमले चर्चा बटुल्ने गरेकी छिन् । हालै मात्र पुनमले ट्विटरमा केही तस्बिर सार्वजनिक गरेकी छिन् । आफूले नयाँ रिङ किनेको भन्दै पुनमले तस्बिर ट्विट गरेकी हुन् ।तर पुनमले रिङ देखाउने बहानामा आफ्नो सेक्सी फिगर देखाएकी छिन् । पुनमले अभिनय गरेको चलचित्र 'नशा' को हाल धमाधम छायांकन भइरहेको छ । यो चलचित्रमा मोडल पुनम पाण्डे निक्कै उत्तेजक दृश्यका साथ देखिदैछिन् । भिडियो तल
click garnuhosh
Share this article :

Post a Comment